Adhunik Logo

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.

सदस्य सन्तुष्टि सर्वेक्षण फारम

प्रिय सदस्य,
संस्थाको सेवालाई अझ प्रभावकारी र सदस्यमैत्री बनाउन तपाईंको बहुमूल्य राय, सल्लाह र सुझाव हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ।